गन्ती १३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात् नपिलका सन्तान हुन्। तिनीहरूको अगाडि त हामी फट्याङ्ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्।”
३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात् नपिलका सन्तान हुन्। तिनीहरूको अगाडि त हामी फट्याङ्ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्।”