यहोसु १५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि कालेबले अनाकका+ तीन जना छोरा सेसै, अहिमन र तल्मैलाई+ त्यहाँबाट खेदे। अनाकका सन्तान भनेकै यिनीहरू हुन्। न्यायकर्ता १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मोसाले प्रतिज्ञा गरेझैँ यहुदाको कुलका मानिसहरूले कालेबलाई हेब्रोन दिए+ र तिनले अनाकका तीन जना छोरालाई त्यहाँबाट खेदे।+
१४ अनि कालेबले अनाकका+ तीन जना छोरा सेसै, अहिमन र तल्मैलाई+ त्यहाँबाट खेदे। अनाकका सन्तान भनेकै यिनीहरू हुन्।
२० मोसाले प्रतिज्ञा गरेझैँ यहुदाको कुलका मानिसहरूले कालेबलाई हेब्रोन दिए+ र तिनले अनाकका तीन जना छोरालाई त्यहाँबाट खेदे।+