यहोसु ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यो दिन यहोवा परमेश्वरले सबै इस्राएलीको नजरमा यहोसुलाई उच्च पार्नुभयो+ र तिनीहरूले यहोसुलाई तिनी बाँचुन्जेल मोसालाई जस्तै गहिरो आदर गरे।*+
१४ त्यो दिन यहोवा परमेश्वरले सबै इस्राएलीको नजरमा यहोसुलाई उच्च पार्नुभयो+ र तिनीहरूले यहोसुलाई तिनी बाँचुन्जेल मोसालाई जस्तै गहिरो आदर गरे।*+