यहोसु १७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यो सिमाना दक्षिणमा कानाह वादीसम्म* पुगेको थियो। मनस्सेको कुलका सहरहरूमाझ एप्रैमको कुलका सहरहरू थिए+ अनि मनस्सेको कुलको सिमाना बेँसीको उत्तर हुँदै महासागरसम्म* पुगेको थियो।+
९ यो सिमाना दक्षिणमा कानाह वादीसम्म* पुगेको थियो। मनस्सेको कुलका सहरहरूमाझ एप्रैमको कुलका सहरहरू थिए+ अनि मनस्सेको कुलको सिमाना बेँसीको उत्तर हुँदै महासागरसम्म* पुगेको थियो।+