-
उत्पत्ति ४८:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ बुबाले दायाँ हात एप्रैमको शिरमा राखेको देखेर युसुफलाई चित्त बुझेन र तिनले बुबाको हात एप्रैमको शिरबाट हटाएर मनस्सेको शिरमा राख्न खोजे। १८ तिनले इस्राएललाई भने: “बुबा, योचाहिँ मेरो पहिलो सन्तान हो।+ आफ्नो दायाँ हात यसको शिरमा राख्नुहोस्।”
-