प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “सलोफादका छोरीहरूको कुरा सही हो। तिनीहरूका बुबाका दाजुभाइहरूसँगै तिनीहरूलाई पनि पुर्ख्यौली सम्पत्तिस्वरूप जग्गाजमिन बाँडिदिनू अनि तिनीहरूलाई बुबाको हकवाला बनाउनू।+

  • गन्ती २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि उसको बुबाका दाजुभाइ पनि छैनन्‌ भने रगतको नाता पर्ने उसको सबैभन्दा नजिकको नातेदारलाई उसको हकवाला बनाउनू अनि त्यसले उसको सम्पत्तिमाथि अधिकार गरोस्‌। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो फैसला इस्राएलीहरूको निम्ति एउटा नियम हुनेछ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने