-
गन्ती ३६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसैले यहोवा परमेश्वरले सलोफादका छोरीहरूलाई यस्तो आज्ञा दिनुभएको छ: ‘तिनीहरूले आफ्नो इच्छाअनुसार जोकोहीसँग पनि विवाह गर्न पाउँछन् तर तिनीहरूले विवाह गर्ने पुरुष तिनीहरूकै बुबाको कुलको कुनै परिवारबाट हुनुपर्छ।
-
-
गन्ती ३६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन तिनीहरूको बुबाकै कुलमा रहोस् भनेर तिनीहरूले युसुफको छोरा मनस्सेका सन्तानका परिवारभित्रै विवाह गरे।
-