यहोसु १६:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ एप्रैमका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना यो थियो: पूर्वतिर अतारोथ-अद्दारदेखि+ माथिल्लो बेथ-होरोनसम्म+ ६ र त्यहाँबाट महासागरसम्म; उत्तरमा मिक्मेथाथ+ हुँदै पूर्वतिर मोडिएर तानथ-सिलो र यानोहसम्म;
५ एप्रैमका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना यो थियो: पूर्वतिर अतारोथ-अद्दारदेखि+ माथिल्लो बेथ-होरोनसम्म+ ६ र त्यहाँबाट महासागरसम्म; उत्तरमा मिक्मेथाथ+ हुँदै पूर्वतिर मोडिएर तानथ-सिलो र यानोहसम्म;