प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “युद्ध गर्न जाँदा तिमीहरूका शत्रुहरूसँग तिमीहरूको भन्दा धेरै घोडा, रथ र सेना देख्यौ भने तिनीहरूसित नडराओ। किनभने मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्छ।+

  • न्यायकर्ता १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवा परमेश्‍वर यहुदाको कुलसँग हुनुहुन्थ्यो; त्यसैले तिनीहरूले पहाडी इलाकालाई आफ्नो कब्जामा लिए। तर तिनीहरूले बेँसीका बासिन्दाहरूलाई भने खेद्‌न सकेनन्‌ किनभने उनीहरूसित युद्धका रथहरू थिए, जसका पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका थिए।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने