प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “तिनीहरूले बबुल काठको एउटा सन्दुक* बनाऊन्‌। त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात होस्‌।+

  • यहोसु ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि यहोसुले पुजारीहरूलाई भने: “करारको सन्दुक बोक+ र अघिअघि हिँड।” त्यसैले तिनीहरूले करारको सन्दुक बोके र मानिसहरूको अघिअघि हिँडे।

  • प्रेषित ७:४४, ४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्‍वरले आदेश दिनुभएको थियो। ४५ अनि तिनीहरूपछिका हाम्रा पुर्खाहरूलाई त्यो पाल दिइयो र उनीहरूले यहोसुसँग अन्यजातिहरूको देशमा+ जाँदा त्यसलाई पनि आफूसितै लगे। परमेश्‍वरले ती अन्यजातिहरूलाई हाम्रा पुर्खाहरूकै सामने धपाउनुभयो+ र दाउदको दिनसम्मै त्यो पाल यहीँ रह्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने