-
यहोसु १०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरू इस्राएलीहरूदेखि भाग्दै बेथ-होरोनबाट ओरालो झरिरहेको बेला यहोवा परमेश्वरले अजेकाहसम्मै ठूलठूला असिना बर्साएर तिनीहरूलाई मार्नुभयो। वास्तवमा इस्राएलीहरूको तरबारले भन्दा असिनाले मर्नेहरूको सङ्ख्या धेरै थियो।
-
-
यहोसु २१:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० लेविको कुलका कोहातीहरूका बाँकी घरानालाई गोला हालेर एप्रैमको कुलबाट सहरहरू दिइयो।
-
-
यहोसु २१:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ किब्जैम र त्यहाँका चरनहरू अनि बेथ-होरोन+ र त्यहाँका चरनहरू पनि दिइयो—जम्मा चार वटा सहर।
-