प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+

  • प्रस्थान २१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान,+

  • गन्ती ३५:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘तर यदि मान्छे मार्ने व्यक्‍ति आफू भागेर गएको शरणनगरको सिमानाभन्दा बाहिर जान्छ २७ र त्यति नै बेला रगतको साटो फेर्ने व्यक्‍तिले उसलाई भेट्टाउँछ र मार्छ भने रगतको साटो फेर्ने व्यक्‍ति रक्‍तदोषी हुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने