-
व्यवस्था १९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवा परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशलाई तिमीहरूले तीन भागमा बाँड्नू र हरेक भागमा एउटा-एउटा सहर छुट्ट्याउनू। हत्या गर्ने कुनै पनि मानिस ती सहरहरूमध्ये एउटामा भागेर जान सकोस् भनेर ती सहरहरूमा जाने बाटो पनि बनाउनू।
-