गन्ती ३४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “पुजारी एलियाजार+ र नुनको छोरा यहोसुले+ तिमीहरूले अधिकार गर्ने देश तिमीहरूलाई बाँडिदिनेछन्।