८ आफूले पाउने भागबाट छुट्ट्याएर तिमीहरूले लेवीहरूलाई यी सहरहरू दिनू।+ जसको समूह ठूलो छ, त्यसबाट धेरै र जसको समूह सानो छ, त्यसबाट थोरै सहर छुट्ट्याउनू।+ आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागअनुसारै प्रत्येक कुलले लेवीहरूलाई दिनको लागि केही सहरहरू छुट्ट्याऊन्।”