-
१ इतिहास ६:६२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६२ गेर्सोमीहरूलाई तिनीहरूको घरानाको हिसाबअनुसार १३ वटा सहर दिइयो। तिनीहरूलाई यी सहरहरू इस्साकारको कुल, असेरको कुल, नप्तालिको कुल र बासानमा बस्ने मनस्सेको कुलबाट दिइएको थियो।+
-