-
१ इतिहास ६:६४, ६५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६४ यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+ ६५ साथै तिनीहरूलाई यहुदाको कुल, सिमियोनको कुल र बिन्यामिनको कुलबाट गोला हालेर ती सहरहरू दिइयो, जुन सहरहरूको नाम उल्लेख गरिएको छ।
-