गन्ती ३५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरूले लेवीहरूलाई छ वटा सहर शरणनगरको रूपमा दिनू।+ कसैलाई मार्ने व्यक्तिले त्यहाँ गएर शरण लिन सक्नेछ।+ त्यसबाहेक लेवीहरूलाई अरू ४२ वटा सहर पनि दिनू। गन्ती ३५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+
६ तिमीहरूले लेवीहरूलाई छ वटा सहर शरणनगरको रूपमा दिनू।+ कसैलाई मार्ने व्यक्तिले त्यहाँ गएर शरण लिन सक्नेछ।+ त्यसबाहेक लेवीहरूलाई अरू ४२ वटा सहर पनि दिनू।
१५ इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+