१ इतिहास ६:७२, ७३ पवित्र बाइबल नयाँ संसार अनुवाद ७२ अनि इस्साकारको कुलबाट केदेस र त्यहाँका चरनहरू, दबेरथ+ र त्यहाँका चरनहरू,+ ७३ रामोथ र त्यहाँका चरनहरू अनि अनेम र त्यहाँका चरनहरू दिइयो।
७२ अनि इस्साकारको कुलबाट केदेस र त्यहाँका चरनहरू, दबेरथ+ र त्यहाँका चरनहरू,+ ७३ रामोथ र त्यहाँका चरनहरू अनि अनेम र त्यहाँका चरनहरू दिइयो।