-
यहोसु १९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि सारिददेखि सूर्य उदाउने दिशा—पूर्वतिर किस्लोथ-ताबोरको सीमासम्म अनि दबेरथ+ हुँदै यापिसम्म पुगेको थियो।
-
-
यहोसु १९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जबुलुनको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-