प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि परमेश्‍वरले यसो भन्‍नुभयो: “म आफै तिमीसित जानेछु+ र तिमीलाई आराम दिनेछु।”+

  • लेवी २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ मेरो आशिष्‌ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ;+ कसैले तिमीहरूलाई डर देखाउनेछैन+ र तिमीहरू मस्त निदाउन सक्नेछौ। म तिमीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरू धपाइदिनेछु अनि तिमीहरूविरुद्ध कसैले तरबार उठाउनेछैन।

  • यहोसु २१:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ यहोवा परमेश्‍वरले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ उहाँले तिनीहरूलाई शान्ति दिनुभयो।+ यहोवा परमेश्‍वरले तिनीहरूका सबै शत्रुलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।+ एक जना शत्रु पनि तिनीहरूविरुद्ध खडा हुन सकेन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने