-
यहोसु १:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+ ८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+
-