यहोसु २४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तब यहोसुले त्यहाँ भेला भएका सबैलाई भने: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: ‘धेरै वर्षअघि अब्राहामका र नाहोरका बुबा तेरहलगायत तिमीहरूका अरू पुर्खाहरू+ युफ्रेटिस नदीपारि बस्थे+ अनि तिनीहरू अर्कै देवताहरूलाई पुज्थे।+
२ तब यहोसुले त्यहाँ भेला भएका सबैलाई भने: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: ‘धेरै वर्षअघि अब्राहामका र नाहोरका बुबा तेरहलगायत तिमीहरूका अरू पुर्खाहरू+ युफ्रेटिस नदीपारि बस्थे+ अनि तिनीहरू अर्कै देवताहरूलाई पुज्थे।+