व्यवस्था ३१:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अनि परमेश्वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”
२३ अनि परमेश्वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”