-
न्यायकर्ता ८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० जबह र जल्मुन्ना आफ्ना १५ हजार सिपाहीसित कर्कोरमा थिए। पूर्वबाट आएकाहरूमध्ये+ बच्नेहरू यति मात्र थिए किनभने तरबार भिरेका १ लाख २० हजार सिपाही लडाइँमा मारिएका थिए।
-