प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+

  • लेवी २६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूलाई मिश्रको दासत्वबाट छुटाएर ल्याउने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। मैले तिमीहरूको दासत्वको जुवा भाँचिदिएकोले तिमीहरू शिर ठाडो पारेर हिँड्‌न सक्छौ।

  • न्यायकर्ता २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोवा परमेश्‍वरका स्वर्गदूत+ गिलगालबाट+ बोकिम गए र इस्राएलीहरूलाई भने: “मैले तिमीहरूलाई मिश्रबाट* छुटाएँ र तिमीहरूका पुर्खाहरूलाई जुन देश दिन्छु भनेर कसम खाएको थिएँ, त्यहाँ तिमीहरूलाई पुऱ्‍याएँ।+ अनि मैले यसो पनि भनेँ: ‘तिमीहरूसित गरेको करार म कहिल्यै तोड्‌नेछैनँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने