प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • न्यायकर्ता २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिमीहरूले पनि यस देशका मानिसहरूसित कुनै किसिमको करार नगर+ अनि तिनीहरूका वेदीहरू भत्काइदेओ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।+ तिमीहरूले किन यसो गऱ्‍यौ?

  • यर्मिया ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ केवल आफ्नो गल्ती स्विकार किनकि तिमीले यहोवा आफ्ना परमेश्‍वरको विरोध गरेकी छ्यौ। तिमीले झ्याम्म परेको प्रत्येक रूखमुनि परदेशीहरूसित* व्यभिचार गऱ्‍यौ तर मेरो आज्ञा भने पालन गरिनौ,” यहोवा घोषणा गर्नुहुन्छ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने