२ यहोवा परमेश्वरका स्वर्गदूत+ गिलगालबाट+ बोकिम गए र इस्राएलीहरूलाई भने: “मैले तिमीहरूलाई मिश्रबाट छुटाएँ र तिमीहरूका पुर्खाहरूलाई जुन देश दिन्छु भनेर कसम खाएको थिएँ, त्यहाँ तिमीहरूलाई पुऱ्याएँ।+ अनि मैले यसो पनि भनेँ: ‘तिमीहरूसित गरेको करार म कहिल्यै तोड्नेछैनँ।+