-
व्यवस्था २०:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिनले यसो भनून्: ‘हे इस्राएली हो, सुन! तिमीहरू शत्रुहरूसँग युद्ध गर्न जाँदै छौ। साहसी होओ। शत्रुहरूदेखि नडराओ, त्रसित नहोओ र डरले थरथर नकाँप। ४ किनभने तिमीहरूको तर्फबाट शत्रुहरूसित लडाइँ गर्न र तिमीहरूलाई बचाउन यहोवा तिमीहरूका परमेश्वर तिमीहरूसँगसँगै जानुहुनेछ।’+
-
-
न्यायकर्ता २:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ थिचोमिचोमा पर्दा+ र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्वरको मन दयाले भरिन्थ्यो।*+ त्यसैले जब-जब यहोवा परमेश्वर इस्राएलीहरूका निम्ति न्यायकर्ता नियुक्त गर्नुहुन्थ्यो,+ तब-तब यहोवा परमेश्वरले त्यस न्यायकर्तालाई साथ दिनुहुन्थ्यो अनि तिनी बाँचुन्जेल उहाँले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउनुहुन्थ्यो।
-