प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि तिनले भने: “हे यहोवा परमेश्‍वर, तपाईँको निगाह पाएको छु भने कृपा गरी आफ्नो दासकहाँ पाल्नुहोस्‌।

  • उत्पत्ति १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तपाईँहरू यहाँ आफ्नो दासकहाँ पाल्नुभएको छ। त्यसैले म रोटी पोलेर ल्याउँछु। खानुहोस्‌ र थकाइ मार्नुहोस्‌; त्यसपछि तपाईँहरू जता जान खोज्नुभएको हो, त्यतै जानुहोला।” तब उनीहरूले भने: “हुन्छ, जाऊ तिमीले भनेझैँ गर।”

  • न्यायकर्ता १३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि मानोहले यहोवा परमेश्‍वरका स्वर्गदूतलाई भने: “कृपया बस्नुहोस्‌! तपाईँको निम्ति बाख्राको पाठो पकाएर ल्याउनेछौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने