१७ “मिद्यानीहरूमाथि आक्रमण गरेर तिनीहरूलाई मार+१८ किनकि तिनीहरूले छल गरेर तिमीहरूलाई पोअरमा पाप गर्न लगाए अनि पोअरमा तिमीहरूमाथि विपत्ति आइपर्दा+ मारिएकी स्त्री अर्थात् मिद्यानी कुलनायककी छोरी कोज्बीलाई+ चलाएर तिमीहरूलाई फसाए।”
२ मिद्यानीहरूले इस्राएलीहरूलाई असाध्यै थिचोमिचो गर्न थाले।+ त्यसैले मिद्यानीहरूसँग डराएर इस्राएलीहरूले डाँडामा, गुफामा र शत्रुहरू पुग्न गाह्रो हुने ठाउँमा लुक्ने ठाउँहरू* बनाए।+