२ अनि मनस्सेको कुलका बाँकी सन्तानलाई पनि गोला हालेर तिनीहरूको घरानाअनुसार जमिन दिइयो। तिनीहरू यी थिए: अबिएजेरका सन्तान,+ हेलेकका सन्तान, अस्रिएलका सन्तान, सकेमका सन्तान, हेपेरका सन्तान र सेमिदाका सन्तान। यिनीहरू मनस्सेका सन्तानबाट आएका घरानाका पुरुषहरू थिए।+