-
न्यायकर्ता ७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ गिदोनले एप्रैमको सम्पूर्ण पहाडी इलाकामा सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “मिद्यानीहरूलाई आक्रमण गर्न तल जाऊ अनि यर्दन नदीको जँघार* र बेथ-बराहसम्मका त्यसका शाखा नदीहरू कब्जा गर।” त्यसैले एप्रैमका सबै मानिसलाई बोलाइयो अनि तिनीहरूले यर्दन नदीको जँघार र बेथ-बराहसम्मका शाखा नदीहरू कब्जा गरे।
-