-
न्यायकर्ता ८:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ सुक्कोथमा पुगेपछि गिदोनले त्यहाँका मानिसहरूलाई भने: “म मिद्यानका राजाहरू जबह र जल्मुन्नालाई खेद्दै छु। बिन्ती छ, मसँगसँगै आइरहेका मेरा मानिसहरूलाई रोटी दिनुहोस् किनभने तिनीहरू थाकेका छन्।” ६ तर सुक्कोथका नाइकेहरूले भने: “हामीले तपाईँका सिपाहीहरूलाई किन रोटी दिनु? के तपाईँले जबह र जल्मुन्नालाई आफ्नो कब्जामा लिइसक्नुभएको छ र?”
-