-
न्यायकर्ता ८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तब गिदोनले भने: “त्यसो हो भने ठीक छ! यहोवा परमेश्वरले जबह र जल्मुन्नालाई मेरो हातमा सुम्पिनुभएपछि म तिमीहरूलाई जङ्गली काँडाले बेसरी हिर्काउनेछु।”+
-