प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्‍न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे* र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्‌। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्‌।

  • न्यायकर्ता २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर न्यायकर्ताको मृत्यु भएपछि तिनीहरू आफ्ना पुर्खाहरूभन्दा झनै भ्रष्ट भएर अरू देवताको पछि लाग्थे र ती देवताहरूलाई नै ढोग्थे।+ तिनीहरू अटेरी भइरहे र तिनीहरूले गलत काम गर्न छोडेनन्‌।

  • न्यायकर्ता १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ तिनीहरूले बाआल देवताहरू,+ अस्तोरेथ देवीका मूर्तिहरू अनि अराम,* सिदोन र मोआबका देवताहरूका+ साथै अम्मोनी+ र पलिस्तियालीहरूका+ देवताहरूलाई पुज्न थाले। तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे र उहाँको उपासना गर्न छोडे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने