-
न्यायकर्ता १६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ सिमसोनले भने: “नसुकाइएको सात वटा नयाँ ताँदोले* मलाई बाँध्यो भने मेरो बल जानेछ अनि म साधारण मानिसजस्तै हुनेछु।”
-
-
न्यायकर्ता १६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि सिमसोनले दलिलालाई भने: “पहिला नचलाइएको नयाँ डोरीले मलाई बाँध्यो भने मेरो बल जानेछ अनि म साधारण मानिसजस्तै हुनेछु।”
-
-
न्यायकर्ता १६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसपछि दलिलाले सिमसोनलाई भनिन्: “तपाईँले फेरि पनि झूट बोलेर मलाई झुक्क्याउनुभयो!+ अब नढाँटी भन्नुहोस्, तपाईँलाई केले बाँध्नुपर्छ?” तब सिमसोनले दलिलालाई भने: “मेरो सात वटा चुल्ठोलाई तानको धागोमा बुन्नुपर्छ।”
-