-
१ समुएल ५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अर्को दिन पनि अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे। मूर्तिको टाउको र दुवै हात काटिएको थियो र मन्दिरको ढोकाको सँघारमा राखिएको थियो। मूर्तिको जीउको भाग मात्र* सग्लो थियो।
-