-
न्यायकर्ता १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि पलिस्तियालीहरूले सिमसोनलाई पक्रेर तिनको आँखा निकालिदिए। उनीहरूले तिनलाई गाजामा ल्याए अनि तामाको दुई वटा साङ्लाले बाँधेर झ्यालखानामा हाले र गहुँ पिँध्ने काम गर्न लगाए।
-