-
यहोसु १७:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ युसुफका सन्तानले यहोसुलाई भने: “यहोवा परमेश्वरले हामीलाई अहिलेसम्म आशिष् दिइरहनुभएकोले हामी धेरै छौँ।+ हाम्रो कुल यति ठूलो भए तापनि तपाईँले हामीलाई पैतृक सम्पत्तिको रूपमा किन एउटा इलाका मात्र+ दिनुभयो?”* १५ यहोसुले तिनीहरूलाई भने: “यदि तिमीहरू सङ्ख्यामा त्यति धेरै छौ र तिमीहरूलाई एप्रैमको पहाडी इलाकामा+ ठाउँ पुगेन भने जाऊ अनि परिज्जी+ र रेफाईहरूको+ जङ्गल फाँडेर त्यहीँ बसोबास गर।”
-