प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उनीहरू सुत्नुअघि सदोमका जवानदेखि बूढा, सबै लोग्नेमान्छे हुल बाँधेर आए र लुतको घर घेरे। ५ तिनीहरूले ठूलठूलो स्वरमा लुतलाई बोलाउँदै यसो भने: “आज बेलुकी तेरो घरमा आएका मानिसहरू खोइ? उनीहरूलाई बाहिर निकाल्‌, हामी उनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”+

  • लेवी २०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “‘यदि कुनै पुरुषले स्त्रीसित जस्तै पुरुषसित यौनसम्बन्ध राखेमा ती दुवैलाई मार्नू किनकि तिनीहरूले घृणित काम गरेका छन्‌।+ तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।

  • रोमी १:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसैगरि पुरुषहरूले पनि स्त्रीहरूसित प्राकृतिक सम्बन्ध राख्न छोडे बरु एकअर्कासित अर्थात्‌ पुरुषहरूसितै+ कामेच्छाले जलेर निर्लज्ज काम गरे अनि तिनीहरूले आफ्नो कर्तुतको पूरापूर उचित दण्ड पाए।+

  • १ कोरिन्थी ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • यहुदा ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसरी नै सदोम र गमोराका अनि वरपरका सहरहरूका मानिसहरू पनि ती स्वर्गदूतहरूजस्तै घोर अवैध यौनसम्बन्धमा* चुर्लुम्म डुबे अनि अप्राकृतिक शारीरिक इच्छाको पछि लागे।+ त्यसैले तिनीहरूले दण्ड भोगे र आगोद्वारा सधैँभरिको लागि नाश पारिए अनि तिनीहरू हाम्रो निम्ति चेतावनीमूलक उदाहरण बने।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने