-
न्यायकर्ता १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तर तिनकी उपपत्नीले तिनलाई विश्वासघात गरिन् अनि तिनलाई छोडेर यहुदाको बेतलेहेममा आफ्नो बुबाको घरमा फर्किन्। उनी आफ्नो माइतीमा बसेको चार महिना भइसकेको थियो।
-