प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ परमेश्‍वरसँग सल्लाह माग्न+ तिनीहरू त्यहाँबाट बेथेल गए। त्यहाँ पुगेपछि तिनीहरूले परमेश्‍वरलाई सोधे: “बिन्यामिनीहरूसँग युद्ध गर्न हामीमध्ये कोचाहिँ सबैभन्दा अघि जाऔँ?” यहोवा परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: “यहुदाको कुल सबैभन्दा अघि जाओस्‌।”

  • न्यायकर्ता २०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तब इस्राएली पुरुषहरू फर्केर बेथेल गए। तिनीहरू त्यहाँ यहोवा परमेश्‍वरसामु रोएर बसिरहे।+ त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे+ र तिनीहरूले यहोवा परमेश्‍वरको लागि अग्निभेटी+ र मेलबलि*+ चढाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने