-
न्यायकर्ता २१:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब इस्राएलीहरूले सोधे: “हामी यहोवा परमेश्वरसामु भेला हुँदा इस्राएलको कुनचाहिँ कुल आएको थिएन?” किनकि मिस्पामा यहोवा परमेश्वरसामु कुनै कुल भेला हुन आएन भने त्यस कुलका मानिसहरू मारिनै पर्छ भनेर तिनीहरूले गम्भीर शपथ खाएका थिए।
-