-
न्यायकर्ता २१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनीहरूले सोधे: “इस्राएलका कुलहरूमध्ये मिस्पामा यहोवा परमेश्वरसामु कुनचाहिँ कुलका मानिसहरू भेला भएका थिएनन्?”+ हुन पनि इस्राएलीहरू भेला भएको ठाउँमा याबेस-गिलादबाट कोही पनि आएका थिएनन्।
-
-
न्यायकर्ता २१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनीहरूले याबेस-गिलादका बासिन्दाहरूमाझ ४०० जना कन्या भेट्टाए, जसले कुनै पुरुषसँग कहिल्यै यौनसम्बन्ध राखेका थिएनन्। त्यसैले तिनीहरूले ती केटीहरूलाई कनान देशको सिलोमा+ भएको छाउनीमा ल्याए।
-