प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यतिबेला इस्राएलमा कुनै राजा थिएनन्‌।+ त्यसैले हरेकले आफूलाई जे सही लाग्छ, त्यही गर्थ्यो।+

  • १ समुएल ८:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ केही समयपछि इस्राएलीहरूका सबै नाइके एक ठाउँमा भेला भए अनि रामामा समुएलकहाँ गए। ५ तिनीहरूले समुएललाई भने: “हेर्नुहोस्‌! तपाईँ वृद्ध भइसक्नुभयो र तपाईँका छोराहरू पनि तपाईँले देखाउनुभएको बाटोमा हिँड्‌दैनन्‌। त्यसैले अरू जातिहरूको राजा भएजस्तै हाम्रो लागि पनि एक जना राजा नियुक्‍त गर्नुहोस्‌ र तिनले हामीमाथि शासन गरून्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने