प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रुथ २:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब बोअजले भने: “तिमीले आफ्नो पतिको मृत्युपछि आफ्नी सासूको निम्ति के कति गऱ्‍यौ, त्यो मैले सुनेको छु। अनि तिमी आफ्ना आमाबुबा, जन्मभूमि र नातागोता सबै छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूसित बस्न आयौ भनेर पनि मैले थाह पाइसकेँ।+ १२ तिमीले जे-जति गऱ्‍यौ, त्यसको लागि यहोवा परमेश्‍वरले तिमीलाई इनाम देऊन्‌।+ तिमीलाई इस्राएलका परमेश्‍वर यहोवाले पूरापूर प्रतिफल देऊन्‌, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने