प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि बिहान सबेरै उठेर तिनीहरूले यहोवा परमेश्‍वरको उपासना गरे। त्यसपछि तिनीहरू आफ्नो सहर रामा फर्के।+ पछि एल्कानाले आफ्नी पत्नी हन्‍नासित यौनसम्बन्ध राखे। अनि यहोवा परमेश्‍वरले हन्‍नातर्फ आफ्नो ध्यान लगाउनुभयो।*+

  • १ समुएल ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+

  • १ समुएल ७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि तिनी आफ्नो घर रामा+ फर्कन्थे र त्यहाँ पनि इस्राएलीहरूको लागि न्यायकर्ताको रूपमा सेवा गर्थे। रामामा समुएलले यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने