-
१ समुएल ६:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूले अल्काई आकारका मूर्तिहरू र मुसाका मूर्तिहरू बनाउनू+ किनकि यिनीहरूको प्रकोपले गर्दा देशको पतन हुन लागेको छ। तिमीहरूले इस्राएलका देवताको आदर गर्नू। यसो गऱ्यौ भने उहाँले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशलाई सजाय दिन छोड्नुहुन्छ होला।+ ६ तिमीहरू मिश्रका मानिसहरू र फारोजस्तो कठोर नहोओ।+ उहाँले तिनीहरूलाई कडा सजाय दिनुभएपछि+ इस्राएलीहरूलाई आफ्नो देशबाट पठाउन तिनीहरूलाई करै लागेको थियो अनि इस्राएलीहरू मिश्रबाट निस्केका थिए।+
-