-
१ समुएल ९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ एकदिन किसका गधाहरू हराए। तब किसले आफ्नो छोरा साउललाई भने: “बाबु, एक जना सेवकलाई सँगै लगेर गधाहरू खोजेर ल्याऊ।”
-
-
१ समुएल ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ जब तिनीहरू जुपको इलाकामा पुगे, तब साउलले आफ्ना सेवकलाई भने: “अब हामी फर्कौँ नत्र त बुबाले हराएका गधाहरूको होइन, हाम्रो पो चिन्ता गर्न थाल्नुहुनेछ।”+
-